नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला
स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट हुनुपर्छः नेता कोइराला
राजनीति
Clock १० भदौ २०७९ | १ मिनेट पाठ
स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट हुनुपर्छः नेता कोइराला
'स्थानीय निकायको निर्वाचनमा पाएको संकेत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ।' कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो। गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस