महाधिवेशन सुरु हुन केही दिन मात्र बाँकी रहँदा आइतबार सिंहले विज्ञप्ति जारी गर्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन देउवाले पार्टी र सरकारको पदको दुरूपयोग गरेको आरोप लगाएका हुन्।
नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो।
प्रदेश काँग्रेस निर्वाचनमा जोशीको प्यानलमा गण्डकी प्रदेश सरकारका दुई मन्त्री छन्। मेखलाल श्रेष्ठ र कुमार खड्का प्रदेश सरकारका वर्तमान मन्त्री समेत हुन्।
नेपाली कांग्रेस प्रदेश १ समितिको पदाधिकारी चयनका लागि मतदान सुरू भएको छ। विराटनगर–२ स्थित शंकरपुरको मैदानमा शनिबार दिउँसो २ बजेदेखि मतदान सुरू भएको हो। शनिबार विहानैदेखि मतदान हुने भनेर प्रतिनिधिहरू म...
थापा संस्थापन–सिटौला समूहबाट प्रतिस्पर्धामा रहेका छन्। यस्तै ताप्लेजुङबाट प्रदेश कार्य समिति सदस्यमा जाने १ महिला र १ पुरुषमा ४ जना प्रतिस्पर्धी रहेका छन्।
पार्टीको १४औं महाधिवेशनमा देउवाको विकल्प खोज्न सिटौलालाई संस्थापन इतर समूहमा जोड्ने प्रयास युवा नेताले गरे पनि वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा देउवा र सिटौला थप नजिकिएका छन्।