नेपाली कांग्रेस
नेपाली कांग्रेस संसदीय दल: देउवा निश्चित, इतरमा अलमल
राजनीति
Clock ०५ पौष २०७९ | ३ मिनेट पाठ
नेपाली कांग्रेस संसदीय दल: देउवा निश्चित, इतरमा अलमल
पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा गठन भएको निर्वाचन समितिले संसदीय दलको निर्वाचन कार्यतालिका प्रकाशन गरेलगत्तै संस्थापन इतरका नेताहरू उम्मेदवार टुंगो लगाउन छलफलमा जुटेका थिए।
Whatsapp
राष्ट्रपतिको आव्हान पछि दलहरु सरकार गठनको तयारीमा
राजनीति
Clock ०४ पौष २०७९ | १० मिनेट पाठ
राष्ट्रपतिको आव्हान पछि दलहरु सरकार गठनको तयारीमा
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई पुस १० गते भित्रको समय दिए पछि दलहरु बहुमत जुटाउन लागि परेका छन्।
Whatsapp
सातै प्रदेशसहित संघीय सरकारमा नेतृत्व दाबी गर्ने कांग्रेसको निर्णय
राजनीति
Clock ०३ पौष २०७९ | १ मिनेट पाठ
सातै प्रदेशसहित संघीय सरकारमा नेतृत्व दाबी गर्ने कांग्रेसको निर्णय
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेशसहित संघीय सरकारमा नेतृत्व दाबी गर्ने निर्णय गरेको हो।
Whatsapp
कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै
राजनीति
Clock ०३ पौष २०७९ | १ मिनेट पाठ
कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै
नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ।
Whatsapp
दुई केन्द्रीय सदस्यलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस, चुनावमा अन्तरघात गरेको आरोप
राजनीति
Clock ०३ पौष २०७९ | १ मिनेट पाठ
दुई केन्द्रीय सदस्यलाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस, चुनावमा अन्तरघात...
मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारहरु शिवप्रसाद हुमागाईं र तीर्थ लामालाई हराउन भूमिका खेलेको भन्दै केन्द्रीय सदस्यद्वय मधुप्रसाद आधार्य, गणेश लामा र क्षेत्र नम्ब...
Whatsapp
देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला
राजनीति
Clock ०२ पौष २०७९ | १ मिनेट पाठ
देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला
प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
Whatsapp
महाधिवेशनको एक वर्ष: फेरियो अवस्था, सुध्रिएन कांग्रेस
राजनीति
Clock २४ मंसिर २०७९ | ८ मिनेट पाठ
महाधिवेशनको एक वर्ष: फेरियो अवस्था, सुध्रिएन कांग्रेस
महामन्त्रीमा पार्टीका नेता तथा कार्यकर्ताले मात्र होइन, मुलुकले नै आशा र भरोसा गरेका गगनकुमार थापा र विश्वप्रकाश शर्मा पुगेका छन्। थापा र शर्माको हस्तक्षेपकारी भूमिकाले पार्टीभित्र पछिल्लो पुस्ताको आक...
Whatsapp
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने
राजनीति
Clock २२ मंसिर २०७९ | १ मिनेट पाठ
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ।
Whatsapp
तनहुँले विकासप्रेमी नेता गुमायोः  वरिष्ठ नेता पौडेल
राजनीति
Clock १६ मंसिर २०७९ | १ मिनेट पाठ
तनहुँले विकासप्रेमी नेता गुमायोः वरिष्ठ नेता पौडेल
संविधानसभा सदस्य स्व आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उनले आलेको निधनले जिल्लाको एक विकासप्रेमी नेता गुमाउनुपरेको बताए।
Whatsapp
गठबन्धन सरकारमा जान जनमत र लोसपा तयार
राजनीति
Clock १६ मंसिर २०७९ | ३ मिनेट पाठ
गठबन्धन सरकारमा जान जनमत र लोसपा तयार
जनमत पार्टीका अध्यक्ष सिके राउतले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटवार्तामा वर्तमान सत्ता गठबन्धनसँग सरकारमा सहकार्य गर्न सहमति जनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस