नेपाली सेनाको टोली
हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली
समाज
Clock १६ पौष २०७८ | १ मिनेट पाठ
हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली
गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए। बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस