‘किनमेल र अन्य कामका लागि रुपैडिहा जाने प्रायः नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट दिनहुँ कुटाई खानु परेको छ। पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन।’
नेपालगन्जमा कोरोना संक्रमण उच्च रुपले बढिरहँदा नेपाल–भारत सीमा क्षेत्रमा भने निर्वाध रुपले आवत–जावत चलिरहेको छ । भारतमा उच्च रुपले कोरोना भाईरस फैलिंदा पनि नेपाल सरकारले नेपालगन्जस्थित नेपाल–भारत सीमा...
सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भए...