यो देशमा जति बढी आवश्यकता नर्स, चिकित्सक तथा दमकलको छ, उति नै जरुरत पत्रकारहरूको छ। यस्तो अवस्थामा पत्रकारहरू जन्माइरहन पत्रकारिता शिक्षा निःशुल्क हुनुपर्छ।
न्युज एजेन्सीहरूले दिने समाचार निश्चित मिडियाको पहुँच नपुग्ने ठाउँका हुने जुन अवस्था थियो त्यो परिभाषा अब करिब फेरिएको छ। न्युज ‘अन डिमान्ड’ मा एजेन्सीहरू जान थालेका छन्।
यो अपरिहार्यता विश्वव्यापी चिन्ताको विषय मात्र होइन, संस्कृति, भाषा र ऐतिहासिक जटिलताहरूको आफ्नै अनुपम मिश्रण भएको नेपालको सन्दर्भमा पनि यसले विशेष महत्व राख्छ।
सामान्य अर्थमा सार्वजनिक सरोकारका गतिविधि, तिनका काम वा क्षेत्रमा प्रत्यक्ष–परोक्ष संलग्न व्यक्ति अर्थात् निकायका भूमिका आदिबारे जानकारी वा सूचना संकलन गरी सार्वजनिक तवरमा सम्प्रेषण तथा प्रकाशन गर्नका...
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने लालध्वज देउसा राईलाई ५१ हजार १ सय ११ रुपैयाँ राशीको 'पत्रकारिता दीर्घसेवा पुरस्कार' प्रदान गर्ने भएको छ।
अमेरिकी दैनिक न्युयोर्क टाइम्सले आइतवारको आफ्नो संस्करणमा पहिलो पृष्ठ नितान्त फरक ढंगल अहिलेको कोरोना भाइरसबाट भएको क्षतिबारे बुझाउन खोजेको छ। पत्रिकाको पहिलो पेजमा कोरोनाभाइरसका कारण मृत्यु भएका १ ह...