पदमप्रसाद पाण्डे
संघीय संसद्का महासचिव डा. गौतमको राजीनामा स्वीकृत, उनको स्थानमा पदमप्रसाद पाण्डे सिफारिस
राजनीति
Clock २५ मंसिर २०८० | १ मिनेट पाठ
संघीय संसद्का महासचिव डा. गौतमको राजीनामा स्वीकृत, उनको स्थानमा पदमप्रसाद पाण्डे...
सङ्घीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत भएपछि उनको स्थानमा  पदमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ । उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको हो।
Whatsapp
सात किलो सुनसहित कारोबारी पक्राउ
समाज
Clock २२ मंसिर २०८० | १ मिनेट पाठ
सात किलो सुनसहित कारोबारी पक्राउ
अवैध सुन र हुन्डी कारोबार गरेको आरोपमा काठमाडौं न्युरोडस्थित ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिका सञ्चालक पदमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस