पर्यटकीय सिजनको मुखमा भएको हवाई दुर्घटनापछि सुस्ताएको पर्यटन क्षेत्रलाई ब्यूँताउने प्रयास थालिएको छ। त्यसका लागि आन्तरिक रणनीति बनाउन व्यवसायी जुटेका छन्। व्यवसायीले पोखरामा पछिल्लो समय पाहुना कम भएको...
आन्तरिक उडानतर्फ ठुलो संख्यामा मानवीय क्षति हुने गरि पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछिको प्रभाव पर्यटन क्षेत्रमा पनि परेको छ। उक्त हवाई दुर्घटनामा १५ जना विदेशी पाहुना सहित ७२ जनाको ज्यान...
कोरोना भाइरस संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्रले यो दसैंको बेला आन्तरिक पाहुनाबाट ठुलो अपेक्षा राखेको थियो। मुख्य पर्यटकीय सिजनमा पनि विदेशी पाहुना नपाएको पर्यटन क्षेत्र दसैंको लामो बिदामा आन्त...
निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयप्रति यहाँका पर्यटन व्यवसायीले आपत्ति जनाएका छन्। कोरोना भाइरस महामारीकोको मारबाट उक्लिने प्रयासमा रहिरहँदा वित्तीय क्षेत्रले ब्य...
नेपालको पर्यटन क्षेत्रका लागि विदेशी पाहुनाको मुख्यमध्येको श्रोतबजार मानिएको चीनबाट पनि पाहुना भित्रिन थालेका छन्। यो जुलाई महिनामा नेपालमा हवाई माध्यमबाट १५ सय ९३ जना चिनियाँ पर्यटक भित्रिएका छन्। जु...
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा आशाका संकेत देखिन थालेको भन्दै व्यवसायी उत्साही भएका छन। पोखरामा अहिले भारतीय सहित केही तेश्रो मुलुकका पर्यटकको आगमन हुन थालेपछि व्यवसायीलाई उत्साही बनाए...
पछिल्लो समय संक्रमण कमजोर हुँदै जाँदा विदेशी पर्यटकको आगमन बढ्न थालेको र त्यसैमा आन्तरिक पर्यटकको आउजाउको भरमा व्यवसाय थेगिँदा व्यावसायी आशावादी दिए। तेश्रो मुलुकका विदेशी पनि भित्रिन थाल्दा पर्यटन व्...
कोरोना संक्रमणका कारण बन्द रहेको पर्यटन क्षेत्र अब सुरक्षित रहेको सन्देश दिन नेपालस्थित विभिन्न देशका कूटनीतिक निकायका उच्च पदाधिकारीलाई पोखरा र आसपास क्षेत्र भ्रमण गराइने भएको छ। पर्यटन प्रवर्द्धनका...
कोरोना भाइरस संक्रमणले लामो समयसम्म थलिएको पोखराको पर्यटन व्यवसायले गति लिने संकेत देखाएको छ । तर, संक्रमण कुन रुपमा अघि बढ्ने भन्ने निश्चित नहुँदा व्यवसायी भने अन्योलमा देखिएका छन् ।