पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिका
मेलम्ची नगरपालिकामा कांग्रेसले भत्कायो एमालेको गढ
राजनीति
Clock ०४ जेष्ठ २०७९ | २ मिनेट पाठ
मेलम्ची नगरपालिकामा कांग्रेसले भत्कायो एमालेको गढ
एमालेको परम्परागत गढ मानिने पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा कांग्रेसले भत्काइ दिएको छ। मेलम्ची नगरको प्रमुखमा कांग्रेस उम्मेदवार आइतमान तामाङ निर्वाचित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस