सहीद शिवप्रसाद भट्ट मेमोरियल फाउण्डेसनले गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ तिखण्डेका पहिरो पीडितलाई राहतस्वरुप २० लाख ११ हजार ४६ रुपैयाँ नगद बितरण गरेको छ ।
पहिरोबाट घरबारविहीन दुई सय ११ परिवार जाडो बढ्न थालेपछि सडक किनारको टेन्टको बास छोडेर न्यानो खोज्दै जंगल पसेका छन्। गत साउन १५ देखि २५ गतेसम्मको अविरल वर्षाका कारण पहिरो लागेपछि कैलालीको चुरे गाउँपालिक...