पहिरोको उच्च जोखिममा
पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा
समाज
Clock २५ भदौ २०७८ | १ मिनेट पाठ
पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा
बस्तीमा लगातारको वर्षाले माथिबाट पहिरो जाँदा उच्च जोखिम बढेको हो। वर्षा हुँदा पहिरो आउन सक्ने डरले भाग्ने गरी तयारी अवस्थामा बस्नुपर्ने बाध्यता रहेको स्थानीय गंगाबहादुर दनुवारले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस