दर्जनौं स्थानमा पहिरोका खसेका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड बन्द भएको छ। धेरै स्थानमा पहिरो खसेका कारण आज राजमार्ग सञ्चालनमा आउन कठिनाई पर्ने बताइएको छ।
प्राकृतिक विपत्तीका रुपमा रहेका विभिन्न नामका विपत्तीहरु ठूला र दीर्घकालीन समस्या हैनन्, जसलाई समाधान गर्न सकिन्न, समस्या त ती हुन्, जुन समस्या समाधानका लागि भनी करौडौं खर्च गरी प्रतिवेदन तयार गरिन्छ,...
भारी वर्षापछिको पहिरोले घर भत्काउँदा पुरिएर तनहुँमा दुईजना महिलाको ज्यान गएको छ। पहिरोले पृथ्वी राजमार्ग अववरुद्ध पुर्याएको छ भने ठाउँठाउँमा घर भत्किएका छन्। पहिरोले धान खेत पनि कटान गरेको छ।
पहिरोले कालिकोटको तिलागुफा नगरपालिका–१ को नाग्म बजारका चार घर पुर्दा दुई महिने बालकसहित आठ जनाको मृत्यु भएको छ । पहिरोमा पाँच जना भन्दा धेरै पुरिएको अनुमान स्थानीयले गरेका छन् ।
पहिरो बगेर थुनिएको गोरखको धार्चे गाउँपालिका ७ लापुको नौलीखोला खुल्न थालेको छ । गएरातिदेखि थुनिएको खोलामा बिस्तारै पानी निकासबाट बग्न थालेको स्थानीय शिक्षक बिरबल गुरुङले बताए ।
अविरल वर्षाका कारण गण्डकी प्रदेशभित्रका मुख्यसहितका राजमार्गमा ब्यापक क्षति पुगेको छ । प्रदेश भित्रिने मुख्य पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । कालोपत्रे गरिएको सडक समेत पहिर...