शुक्रबारको अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। उक्त खेलमा एपिएफका सन्दीप कार्कीले सर्वाधिक सात गोल गरेपनि आफ्नो टोलीलाई जित दिलाउन...
पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिष्पर्धामा २७–२७ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। लिगको अन्तिम खेल खेलका दुवै टोलीले यसअघि समान ३÷३ खेलमा जित दर्ता गरेका थिए।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार गण्डकी प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब बीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ। यद्यपी दुवै टोली सेमिफाईनल प्रवे गरेका छन्।