पुरुषको शव फेला
पुरुषको शव फेला
समाज
Clock ३० असार २०८० | १ मिनेट पाठ
पुरुषको शव फेला
बागलुङमा एक पुरुषको शव फेला परेको छ। गलकोट नगरपालिका-५ भैंसेस्थित खरबारीमा ताराखोला गाउँपालिका-५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।
Whatsapp
साउन १६ गतेदेखि हराई रहेका युवाको शव फेला
समाज
Clock २० साउन २०७८ | १ मिनेट पाठ
साउन १६ गतेदेखि हराई रहेका युवाको शव फेला
रोल्पा प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दा निजको भिरबाट लडी मृत्यु भएको जस्तो देखिएको भए पनि अनुसन्धानको कार्य जारी रहेको छ।
Whatsapp
सिरुटारको चमेली वनमा पुरुषको शव फेला
समाज
Clock २१ असार २०७८ | १ मिनेट पाठ
सिरुटारको चमेली वनमा पुरुषको शव फेला
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार चमेली वनमा एकजना पुरुषको लाश फेला परेको छ। एकिन नामथर वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
Whatsapp
सुनकोसीमा पुरुषको शव फेला
समाज
Clock ०२ असार २०७८ | १ मिनेट पाठ
सुनकोसीमा पुरुषको शव फेला
सिन्धुलीको सुनकोसी गाँउपालिका ५ मुलकोटको टापुमा अन्जादी २५/३० वर्षीय पुरुषको शव सुनकोसी नदीको बगरमा फेला परेको स्थानिय बिनोद श्रेष्ठले जनाए।
Whatsapp
खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला
समाज
Clock ०२ वैशाख २०७८ | १ मिनेट पाठ
खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला
खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए।
Whatsapp
रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला
समाज
Clock १९ फागुन २०७७ | १ मिनेट पाठ
रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस