पूर्वडिएसपी
साइबर अपराधमा पूर्वडिएसपीलाई ५० हजार जरिवाना
समाज
Clock १९ असोज २०७७ | १ मिनेट पाठ
साइबर अपराधमा पूर्वडिएसपीलाई ५० हजार जरिवाना
नेपाल प्रहरीबाट अवकाशप्राप्त पूर्वप्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णकुमार खड्कालाई साइबर अपराधमा ५० हजार जरिवाना र २५ हजार क्षतिपूर्तिको फैसला भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस