सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्वपश्चिम राजमार्गलाई चार लेन बनाउन तिब्रता दिने जानकारी दिएका हुन्।
भारतबाट भन्सार छली ल्याएको सामान सहित सर्लाहीमा बेवारिसे अवस्थामा एउटा ट्रक बरामद भएको छ। सशस्त्र प्रहरी बल सर्लाहीले किराना सामान सहित ट्रक बरामद गरी भन्सार चलान गरेको छ।
आक्रोशित स्थानीय बासिन्दाले ठक्कर दिने ट्रकका चालकमाथि कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनसहित राजमार्ग अवरुद्ध पार्नुका साथै ट्रकमा समेत तोडफोड र आगजनी गरेपछि स्थिति तनावपूर...
पूर्वपश्चिम राजमार्गको अत्तरिया–चिसापानी सडक खण्डको मर्मत सम्भारको ठेक्का पाएको कालिका जोशी जेभीले रि–सिलिङका नाममा सडकमा कतै गोल गिट्टी हालेको छ भने कतै छोडेर झारा टार्ने काम गरेको छ।