पूर्ववर्ती खड्गप्रसाद शर्मा ओलीको शासनकालमा बिग्रिएको थिति यिनले मिलाउलान् भन्ने आमअपेक्षा हो। ओली सरकारप्रति आलोचक रहेका व्यक्तिहरू अहिलेको पनि उही ताल देखेर मरीचझैँ चाउरिनुको विकल्प देखिएको छैन।
सरकारले संसद् पुनःस्थापनापछि दोस्रोपटक क्रियाशील भएको संसदको अधिवेशन सोमबार २९ दिनमै अन्त्य गरेको छ। अब तत्काल अधिवेशन बोलाउने सम्भावना कम रहेकाले आर्थिक अध्यादेश संसदबाट पारित हुने सम्भावना कम छ। भदौ...