पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका
धादिङको गल्छिमा बस दुर्घटना हुँदा ४१ जना घाइते
समाज
Clock १७ असार २०७९ | १ मिनेट पाठ
धादिङको गल्छिमा बस दुर्घटना हुँदा ४१ जना घाइते
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका–४ चिरौँदी पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस