शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन रोकिएपछि पोखरा महानगरपालिकाले आगामि बुधबारसम्म विद्यालय संचालन गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतले तीनदिनभित्र विद्यालय संचालन गर्न भनेर सरकारलाई दिएको आ...
पोखराको पर्यटकीय गन्तव्य पाताले छाँगो (डेभिज फल्स) कसले संचालन कसले गर्ने भन्ने विवादको टुंगो लागेसँगै पोखरा महानगरपालिकाले छाँगो संचालन गर्न थालेको छ। यसअघि पोखरा उपत्यका नगरविकास समितिको निर्णय अनुस...
पोखरा महानगरपालिका–१४ मझेरीपाटनका विभिन्न ठाँउका वर, पिपल र समिका रुख ठुटै पारेर काटिएका छन्। करिब ६०–७० वर्ष पुराना ती रुख काटिएको स्थानीयले बताएका छन्। काटिएका ती रुखमध्ये केहीमा चौतारा पनि थिए।
सर्वोच्च अदालतले ६ महिनाको समय सीमा तोकेर पोखरा फेवाताल संरक्षण गर्न भनेको थियो। तर, उक्त म्याद गुज्रिएको एक हप्ता बित्दासमेत पोखरा महानगरपालिकाले फेवाताल संरक्षण र सौन्दर्यीकरणमा कुनै काम गरेको छैन।
मसीले लेखेको वा छापिएको तथा रंग्याइएको कागजमा खानेकुरा बेच्न पोखरा महानगरपालिकाले रोक लगाएको छ। सहरका विभिन्न चोकमा मसीले लेखेको वा छापिएको कागजमा खानेकुरा पोको पारेर बेच्ने गरेको र त्यस्तो खाना खाँदा...