पोखरा महानगरपालिकाले पोखरामा खेलकुद पूर्वाधार र प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ। छुट्टाइएको बजेट गत वर्षको भन्दा केही बढी हो।
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यको अग्रता निरन्तर छ। सुरुदेखि नै अग्रता कायम राखेका उनले अर्का उम्मदवारको भन्दा अहिलेसम्म ३ हजार ३ सय ८७ मत बढी पाएका छन्।
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ४ सय ९५...
हालसम्म ४७ हजार ४ सय ६६ मत गणना सम्पन्न हुँदा आचार्यले १९ हजार ६ सय १५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले १७ हजार ५ सय १२ मत ल्याएर पछ्याइरहेका छन्।
हालसम्म १९ हजार ५ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ८ हजार ७९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले ६ हजार ९ सय ४३ मत ल्याएर पछ्याइरहेका छन्।
त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले २२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का मञ्जुदेवी गुरुङले २० मत प्राप्त गरेका छन्।
सरकारले स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेलगत्तै पोखरामा एउटा समुह सक्रिय बन्यो, जसको नाम थियो ‘अटेरी’। अटेरी समुहको नेतृत्व गरे साहित्यकार तथा लेखक गनेस पौडेलले। मुलधारका राजनीतिक दलहरुले बारम्बा...
पोखरा महानगरमा एमालेले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ। एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।