नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगी सहितका आकांक्षी छन ।
पोखरा महानगरपालिकाका पुराना कर्मचारीलाई स्थायी र स्थानिय तहमा कार्यरत कर्मचारीलाई एकतह बढुवा गर्ने सहमति कार्यान्वयन नभएको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
ती खानी तथा घाट राजस्व उठाउने महानगरपालिकाको आन्तरिक स्रोत हुन्। खानी तथा घाट उत्खननको टेन्डरमार्फत महानगरपालिकाले राजस्व उठाउँदै आएको छ। घाटहरूबाट महानगरले वार्षिक २० करोड रूपैयाँभन्दा बढी राजस्व संक...
पशुपालनलाई व्यवसायिकरण तर्फ उन्मुख बनाउन पोखरा महानगरपालिकाले किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको छ । पोखरालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिश्थापन गर्ने उद्देश्यसहित महा...
पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८/०७९ को लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको आयव्ययको विवरण विहीबार पेश गरिन् । पेश गरिएको आय व्यय विवरण अनुसार पोखरा महानगरपालिकाले पोखरा...
एक महिनाको अथक प्रयासपछि पोखरा महानगरपालिकाले आफनै कोभिड अस्पताल(युनिट) शुरु गरेको छ । महानगरपालिकाले बुधबारदेखि कोभिड संक्रमित विरामीको उपचार सेवा शुरु गर्ने जनाएको छ ।
पोखरा आफैंमा भूकम्पीय जोखिम क्षेत्र हो । त्यसमा पनि ताल किनार अझ बढी प्रभावित क्षेत्र हुन् । ताल किनार क्षेत्रमा ठुला भौतिक पूर्वाधार निर्माण गर्न नहुने ताल अध्ययन समितिको ठम्याई छ ।
आर्थिक वर्ष सकिनै लाग्दा पोखरा महानगरपालिकाले खेलकुद पूर्वाधार निर्माणमा भने तिब्रता दिएको छ । कोरोनाको दोस्रो लहरले बजार क्षेत्र लपेटिएको अवस्थामा गाउँमा भने काम धमाधम भईरहेको छ ।