नेपाल भूतपूर्व खेलाडी मञ्चले लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालिसँग तीनवर्ष सम्झौता नविकरण गर्दै पोखरा म्याराथनको पुरस्कार राशीमा शतप्रतिशत वृद्धि गरेको छ।
सुजल डेरी प्रालिको उत्पादन सफल दूधले नेपाल भुतपुर्व खेलाडी मञ्चसँगको सम्झौतालाई नविकरण गर्ने भएको छ। सफल दूधले मञ्चले आयोजना गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजन गर्दै आएको छ।
१५औं संस्करणको पोखरा म्याराथनमा त्रिभुवन आर्मी क्लबका धावकले वर्चस्व कायम गरेका छन्। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार सम्पन्न पोखरा म्याराथनको उपाधि उचाल्दै धावक राजन रोकायाले आर्मीको एथले...
विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरसको कारणले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहभागितामा पनि असर पर्ने सम्भावना बढेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।