पोखराबाट आठ बन्दकर्ता
पोखराबाट आठ बन्दकर्ता प्रहरी नियन्त्रणमा
समाज
Clock ३० कार्तिक २०७८ | १ मिनेट पाठ
पोखराबाट आठ बन्दकर्ता प्रहरी नियन्त्रणमा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस