आगामि जनवरी १ (सन् २०२३) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङको भविश्य के हुने भन्नेमा सर्वत्र चिन्...
‘पोखराको आकाशमा सोलो उडान गर्नकै लागि भनेर १०–१२ जना विदेशी पाइलट आइसकेका छन्। तर, उनीहरु उड्न पाएका छैनन,’ नेपालकै पहिलो प्याराग्ग्लाइडिङ पाइलट राजेश बमजन भन्छन्, ‘उड्नै भनेर यूरोपदेखि आएका उनीहरु पर...
हवाई क्षेत्रको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनवरी एक अघि नै पोखराको आकाश खालि गर्न प्याराग्लाइडिङलाई भनिरहँदा पोखराको चालु विमानस्थलबाट सेवा दिईरहेका अल्ट्रालाइट, हेलिकप्टर, जाइर...
प्याराग्लाइडिङका पाइलट र व्यवसायीका अनुसार यो क्षेत्रमा बग्रेल्ती समस्या थिए। तिनै समस्या बेलैमा समाधान नहुँदा पोखराको आकाशबाट सधैंका लागि बाहिरिनुपर्ने अवस्था आउन थालेको उनीहरुको स्वीकारोक्ति छ। पछिल...
व्यवसायीले पोखराको आकाशमा झन्डै अढाई दशकदेखि भईरहेको प्याराग्लाइडिङ उडान केही गरि अन्यत्र सार्नुपर्दा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै आएका छन्। पर्यटन क्षेत्रका लागि विमानस्थल आवश्यक हुँदाहु...
केही दिनअघि बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित ऐतिहासिक डढेकोट दरबार आसपासमा समेत प्याराग्लाडिङ उडान गरेको तस्बिर सार्वजनिक भयो। बस्तीमाथि प्यारासुटमा उडिरहेको विषयमा स्थानीयले समेत खासै चासो देखा...