प्रधानमन्त्री दहालले आतंककारी भनेर हाम्रो टाउकाको मूल्य तोक्दा प्रदीप गिरीले पार्टीको लाईनभन्दा बाहिर गएर यो राजनीतिक समस्या हो भनेर विचार स्थापित गर्न महत्वपूर्ण भुमिका खेलेको बताए।
‘आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन’, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरीले सधैँ यसमा जोड दिँदै आए। आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचा...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताएका छन्।