प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार
मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने
राजनीति
Clock ०३ फागुन २०७८ | १ मिनेट पाठ
मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने
मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ। प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस