प्राचीन कपिलवस्तुको तिलौराकोटमा २५६७ बुद्ध जयन्ती तथा प्रसूति उत्सव मनाइएको छ। सो क्रममा प्राचीन घटनाको झझल्को दिने गरी शनिबार शिशु बुद्धसहित लुम्बिनीबाट प्राचीन कपिलवस्तुको तिलौराकोट यात्रा निकालिएको...
ओझेलमा रहेको प्राचीन कपिलवस्तुको पर्यटन प्रवर्द्धनका लागि बुद्धको क्रिडास्थल तिलौराकोटको पवित्र माटो भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई पठाइएको छ।