‘नेइमारलाई बार्सिलोना फर्काउनका लागि विभिन्न चरणमा वार्ता भइरहेका छन् । उनलाई प्रशिक्षण गर्न पाए मेरो जीवनको एक महत्वपूर्ण लक्ष्य पूरा हुनेछ । अहिले लियोनल मेसीलाई प्रशिक्षण गर्न पाउँदा खुसी लागेको छ...
कोरोना भाइरसका कारण प्रभावित प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक लाम्पार्डले वर्तमान खेलाडीबाट सिजन अन्त गर्ने बताउँदै खेलाडीहरूको सम्झौता थपिने विश्वास व्यक्त गरेका हुन् । कोरोनाका कारण विश्वका अधिक...
पश्चिमी लन्डनस्थित उनकै घरबाट स्थानीय प्रहरीले हड्सन र एक मोडललाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको इङ्लिस मिडियाले जनाएका हुन् । उनले ती मोडललाई आइतबार एम्बुलेन्समार्फत आफ्नो घरमा बोलाएका थिए...
बन्द रंगशालाबीच बायर्नले उपाधि यात्रा कायमै राख्ने क्रममा आइतबार तुलनात्मक रूपमा कमजोर युनियन बर्लिनमाथि सफलता रचेको हो । बर्लिनमा लेवान्डोवस्कीले पहिलो हाफमा पेनाल्टीमार्फत र डिफेन्डर बेन्जिामिन पाभा...
इङ्लिस प्रिमियर लिग क्लबका खेलाडीहरूले मंगलबारबाट सामूहिक अभ्यास गर्न पाउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएका फुटबल गतिविधि विभिन्न विकल्पका साथ सुचारु हुने क्रममा छन् । प्रिमियर लिगले...
स्पेनिस ला लिगाको आयोजकले एकै पटक १० खेलाडी अभ्यास गर्न सक्ने बताएको छ । गत मार्चबाट स्थगित भएको लिग सुचारु गर्नका लागि भन्दै आयोजकले सोमबार १० खेलाडीले एकै पटक अभ्यास गर्न सक्ने बताएको हो ।
दुई महिनादेखि स्थगित सिरी ‘ए’ को सिजन फर्काउन तयारी भइरहँदा इटालीका प्रधानमन्त्री जियुसेपेको त्यस किसिमको भनाइ आएको हो । युरोपमा कारोना भाइरसले धेरै मानवीय क्षति भएको इटालीमा फुटबल खेल फर्काउन प्रयास...
गत सिजन युरोपका विभिन्न लिगका प्रमुखहरूको बैठकमा यस्तो निष्कर्ष निस्किएको हो । घरेलु लिग तथा युरोपका अन्य प्रतियोगिता पूरा नभएको खण्डमा त्यो घाटा ६ अर्ब २० करोड युरोसम्म पुग्न सक्छ । शनिबारबाट जर्मन ब...
वर्तमान महामारीका कारण प्रो लिगले बाँकी खेल स्थगित गर्दै क्लब बु्रगलाई प्रो लिगको उपाधि सुम्पिने र वासल्यान्ड बेभरेनलाई रेलिगेसन गर्ने निर्णय गरेको हो । गत मार्चमा खेल स्थगित भएपश्चात् कुल ११ खेल खेल...
स्पेनिस मिडियाले लगाएको खेलमिलेमतोको आरोप भिल्लारियल र गेटाफे क्लबले शुक्रबार अस्वीकार गरेका छन् । गत वर्ष ला लिगाअन्तर्गत २–२ को बराबरी नतिजा आत्मसात् गरेको उक्त खेलमा भिल्लारियल र गेटाफेले खेल...