बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।
प्रत्येक नागरिक शिक्षित नभएसम्म र प्राप्त गरेको शिक्षा पनि बजारमा टिक्न र बिक्न सक्ने योग्यताको नभएसम्म अन्य विकास निर्माणको अर्थ नहुने निष्कर्ष सहित पहिलो शिक्षा र दोस्रो स्वास्थ्य क्षेत्रलाई प्राथमि...
बागलुङ जिल्लाका १६ सानाठूला सडक योजनालाई संघीय सरकारका विभिन्न मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि १८ करोड ६५ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ।
उपाध्यक्ष खड्कासहित वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, विजय गुरुङ, कार्यपालिका सदस्य कुमारसिं भुजेल, बिमला राई र रेनुका कट्वालले बिहीबारको गाउँसभा बहिस्कार गरेका हुन्।
वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले उत्पादन र रोजगारी सिर्जना गर्न तीन अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।