बोल्न नसक्ने अपांग युवतीलाई जबरजस्ती करणी गर्ने उदयपुरका एक अभियुक्त जन्मकैद सजायको भागीदार भएका छन् । अपांग २० वर्षीया युवतीमाथि बलात्कारको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका त्रियुगा नगर...
बलात्कारको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् । क्षिरेश्वरनाग नगरपालिका–३ की १८ वर्षीया दलित युवतीलाई सोमबार राति बलात्कार गरेको आरोपमा स्थानीय २६ वर्षीय कलाम राइनलाई प्रहरीले पक्राउ गरेको हो ।