बस र मोटरसाइकल ठोक्किँदा
बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
समाज
Clock २५ भदौ २०७९ | १ मिनेट पाठ
बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
पूर्वतर्फ जाँदै गरेको भे १ ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ५४५० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक खड्क विक्रम श्रेष्ठको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस