बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए। झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरे पनि उनी रुखमा चढेर जोगिए। उनका बाख्रा भने पाठेबाघले खाएको थियो। रुख चढेर उनले ज्यान बच...
‘बाघले राँगोलाई मारेर खाइसकेको छ, हामीले विशेष रुपले निगरानी बढाइरहेका छौं,’ उनले भने, ‘तर सधैं रातको समयमा मात्रै आउने हुनाले बाघलाई एकीन र नियन्त्रण गर्न कठिनाई भइरहेको छ।’
नीयका अनुसार पाटेबाघको जोडी आइतबार बेलुकी आफ्नो पुरानै ठाउँतिर लागेको हो। पाटेबाघले दिशा बदलेपछि विगत एक हप्तादेखि त्रासमा रहेका गाभरबासी हर्षित भएका छन्।