बाँझोपन हुने तीन कारण रहेको प्रसूति तथा स्त्री रोग एवं टेष्ट ट्यूव बेबी विशेषज्ञ डा.शर्माको भनाइ छ। उनका अनुसार श्रीमानको शुक्रकिटमा खराबी हुनु पनि बाँझोपनको प्रमुख समस्या हो। यस्तो बाँझोपन अहिलेसम्म...
‘सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ। यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको कारणबाट पनि हुन सक्छ’, उनले सुनाइन्।