झन्डै नौ दशक पछि अर्को डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनले व्हाइट हाउसको नेतृत्व लिएका छन्। उनका सल्लाहकारहरू भन्छन, 'बाइडेनकोे पहिलो प्राथमिकता महामारी नियन्त्रणमा हुनेछ। आर्थिक अवस्था सुधार गर्नु प...
चुनावमा आफ्नो हार अझै अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका समूहबीच वासिङ्टनमा चक्कु हानाहान भएको छ।
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउ (राष्ट्रपतिको कार्यालय) बाट निकालिने चेतावनी दिएका छन्।
अमेरिकाका नवनिर्वाचित जो बाइडेनले पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले हार अस्वीकार गरेर आफ्नो आगामी प्रशासनलाई अवरोध पुर्याइरहे कोरोना संक्रमणका कारण अझ धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्...
राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा पराजित हुँदा पनि ह्वाइट हाउस नछाड्ने अडान लिइरहेका छन्। जसले देशमा कुनै अस्वाभाविक अवस्था पो ल्याउने हो कि भन्ने चिन्तामा अमेरिकी विज्ञ परेका छन्।
डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनको गढ मानिने अमेरिकाको जर्जिया राज्यमा पनि राष्ट्रपति चुनावको मतमा उनका प्रतिद्वन्दी जो बाइडेनले उनलाई निकै पछि पारेका छन्।