बागेश्वरी मन्दिरमा घटस्थापनाको दिनदेखि नौ दिनसम्म नवदुर्गा भवानीको पूजापाठ गर्ने धार्मिक मान्यता हुनुको साथै नवमीको दिन विभिन्न स्थानबाट आएका भक्तजनले आफ्नो भाकल पूरा भएको खुसी मनाउँदै जिब्रो छेडेर बा...
सो क्रममा विशेष पूजाआजा गरिएको थियो। फूलपाती भित्र्याउने क्रममा बागेश्वरी मन्दिर परिसरमा विशेष रौनकता छाएको थियो। हरेक वर्षको विजय दशमीको सप्तमीका दिन यसरी नै फूलपाती भित्र्याउने परम्परा रहि आएको छ।
पश्चिम नेपालको प्रसिद्ध शक्तीपीठ बागेश्वरी मन्दिरका विषयमा समाचार संकलन गर्नमा मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले रोक लगाएका छन्। हिन्दुहरुको महान चाड बडादसैंको अवसरमा मन्दिरमा पूजाआजा गर्ने भक्तजनको...