वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीसँग आज गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले उद्योग र व्यवसायको प्रवर्द्धन गर्न सकेमात्रै राज्यको राजस्व बढ्ने र बजेट बढाउनमा मद्दत मिल्ने बताए।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकलाई निकास दिन कांग्रेसले अब अग्रसरता लिनुपर्ने बताएका छन्। मुलुकको राजनीतिमा अहिले कालो बादल मडारिएको भन्दै नेता खाँणले कांग्रेस अब लामो समय मौन बस्न नहुने...