पत्रिकाले किन शाहलाई यो सुचीमा समावेश गरेको भन्नेमा स्पष्ट पार्दै ‘उनले सन् २०१५ मा आएको विनाशकारी भूकम्पको बेला जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको’ उल्लेख गरेको छ।
शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर तीन दिनभित्र तत्काल उठाउन आदेश दिएको हो।
निर्वाचन खर्चको विवरण नबुझाउनेहरु उम्मेदवार हुन नपाउने र जरिवाना पनि तिर्नुपर्ने निर्वाचन आयोगको निर्णय विरुद्घको काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले हालेको रिटमा सर्वोच्च अदालतले बुधबार अन्तरिम आ...
सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नगरसभाबाट एक किसिमको निर्णय भनि पारित गरि कार्यपालिकाबाट अर्कै निर्णय पारित गरेको भन्दै भ्रम सृजना गरेको आरोप लगाएका छन्।
अदालतको अपहेलना मुद्दामा बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश गरेको हो।