खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासिन्दाको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो।
संघको चौथो वार्षिक साधारणसभाका अवसरमा व्यवसायीले उक्त माग अघि सारेका हुन्। बिपी राजमार्ग साँघुरो र घुमाउरो भएकाले दुर्घटनाको जोखिम हुने भन्दै सरकारले विहान ५ बजेदेखि राति ९ बजेसम्म यात्रुबाहक सवारी सा...