बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति
Clock ०२ माघ २०८० | १ मिनेट पाठ
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको न...
प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएका छन्।
Whatsapp
बीपीको समस्या समाधानको माग गर्दै धरानका मेयरले लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
राजनीति
Clock ०२ माघ २०८० | १ मिनेट पाठ
बीपीको समस्या समाधानको माग गर्दै धरानका मेयरले लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका छन्।
Whatsapp
उपकुलपतिको कार्यकक्षमा ताला लगाउँदै साम्पाङले भने: राजीनामा नदिए घिसारेर निकाल्छु
राजनीति
Clock ०१ माघ २०८० | १ मिनेट पाठ
उपकुलपतिको कार्यकक्षमा ताला लगाउँदै साम्पाङले भने: राजीनामा नदिए घिसारेर निकाल्छ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस