बीमा विधेयक, २०७९ पारित
प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित
राजनीति
Clock २९ साउन २०७९ | १ मिनेट पाठ
प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित
प्रतिनिधि सभा बैठक जारी छ। हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ। सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस