एक घरको अर्कोलाई मतलब नहुने र एकले अर्काको समस्यामा साथ नदिने मात्रै होइन, कुनै बस्ती टोलका घर आफ्नै भएर पनि हातको पानीसमेत खान नपरोस् भन्ने कठोर मन बनाएर विभाजित भएका थुप्रै तथ्य गाउँ पुग्दा भेटिन्छन...
बितेका पाँच वर्ष बुढीनन्दा नगरपालिका अस्तव्यस्त बन्यो। पालिकाको केन्द्र कोल्टीमा न पानी न बिजुली। कोल्टी बासीले हैरानी व्यहोर्न बाध्य भए। पानी खच्चडमा बोकेर खाने कष्ट सहे, उज्यालोका लागि क्यान्डील खरि...