बुढ्ढी तालसहित नगरपालिकाको पर्यटकीय विकासका लागि प्रदेशले लगानी बढाउँदै जान्छ’ उनले भनिन्। उनले तालको पर्यटकीय बिकासको लागी सबैले हातेमालो गर्नुपर्ने बताईन्।
नगर क्षेत्रको पर्पटकीय विकासका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ४ स्थित बुढ्ढी तालमा डुंगा संचालन गरिएको छ । बुढ्ढी ताल नगरको सबै भन्दा ठुलो ताल हो । पर्यटकलाई आकर्षित गर्न तालमा डुंगा संचालन गरि...