हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ। म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।
मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्र...
नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्...
विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो।
शनिबार बिहानदेखि चारदिनका लागि यातायात सेवा बन्द भए पनि तोकिएको समयमै काम सम्पन्न गर्न नसकिने अवस्था देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना जारी गर्दै आगामी १९ गते बिहीबारसम्म बन्द हुने...
बेनी–जोमसोम खण्डमा बाढीपहिरो र कालीगण्डकी नदीले कटाने अवरुद्ध भएपछि शनिबारदेखि मर्मतकार्य सुरू भएको छ । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक अन्तर्गत म्याग्दीखण्डमा मात्र करिब आधा दर्जन बढी...