बैतडीको मेलौलीका
बैतडीको मेलौलीका विद्यालय बन्द
शिक्षा
Clock ०६ वैशाख २०७८ | १ मिनेट पाठ
बैतडीको मेलौलीका विद्यालय बन्द
शनिबार वडा नम्बर ७ तोल्या गाउँमा एक जनालाई कोरोना देखिएपछि वैशाख १४ गतेसम्मका लागि नगरपालिकाका भित्रका सबै विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस