उनले भने, ‘सिँचाइका कारण अहिले हाम्रो जीवनमा नै परिवर्तन आएको महसुस गरेका छौँ।’ सिँचाइ भएसँगै यस क्षेत्रमा बिगौँबिघा धानखेती गर्न किसान आकर्षित भएको उनले बताए।
चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा विभिन्न जातजातिका घर अवलोकन गर्न पाइने भएको छ। यहीँ चैत ९ देखि १८ गतेसम्म हुने प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सवमा विभिन्न ११ जातजातिका घरह...
‘सहकारीमा काम गर्ने भाइले अप्ठेरोमा परें, पैसा राखिदिनुपर्यो भन्यो’, पौडेलले भने, ‘सापटी मागेर सहकारीमा राखें, अहिले फिर्ता गर्न सकेको छैन, सहकारीले पनि दिँदैन।’