भारतमा वर्षा र बाढी
भारतमा वर्षा र बाढीबाट ५० जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०६ भदौ २०७९ | १ मिनेट पाठ
भारतमा वर्षा र बाढीबाट ५० जनाको मृत्यु
भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ। भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस