जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति भएका घरको पुनर्निर्माणका लागि स्रोत अभाव भइरहेका बेला भारत सरकारले १० अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ।
आर्थिक सहकार्यमा केन्द्रित भइ छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको जयशंकरले ट्वीटमार्फत् जानकारी दिएका छन्। प्रचण्डलाई स्वागत गर्दै उनले नेपाली भाषामा भ्रमणबारे जय शंकरले उल्लेख गरेक...