भेरोसेल दोस्रो खोप
भक्तपुरमा भेरोसेल दोस्रो खोप : कतै सुरु कतै बाँकी
स्वास्थ्य
Clock ०३ जेष्ठ २०७८ | २ मिनेट पाठ
भक्तपुरमा भेरोसेल दोस्रो खोप : कतै सुरु कतै बाँकी
भक्तपुरको सूर्यविनायक नगरपालिका भोलि मंगलबार ४ गतेबाट भेरोसेल दोस्रो खोप लगाउन सुरु हुँंदैछ । त्यस्तै बुधबार ५ गतेबाट चाँगुनारायण नगरपालिकामा र भक्तपुर नगरपालिकामा ६ गते बिहीबारदेखि लगाइँंदैछ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस