मच्छिन्द्र फुटबल क्लब
विराट गोल्डकप फुटबल प्रतियोगिता : उपाधिका लागि साङ्ग्रिला र मच्छिन्द्रबीच भिड्दै आज
खेल
Clock २४ चैत्र २०८० | ३ मिनेट पाठ
विराट गोल्डकप फुटबल प्रतियोगिता : उपाधिका लागि साङ्ग्रिला र मच्छिन्द्रबीच भिड्दै...
विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिका लागि आज घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौंको मच्छिन्द्र फुटबल क्लबबीच आज प्रतिस्पर्धा हुँदै छ।
Whatsapp
मच्छिन्द्रलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा
खेल
Clock १८ माघ २०८० | २ मिनेट पाठ
मच्छिन्द्रलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा
स्टार खेलाडीले भरिएको मच्छिन्द्र फुटबल क्लबलाई स्तब्ध बनाउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब छैटौँ मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ।
Whatsapp
केसीको आगमनसँगै मच्छिन्द्रले लय भेट्टायो
खेल
Clock २७ चैत्र २०७९ | ४ मिनेट पाठ
केसीको आगमनसँगै मच्छिन्द्रले लय भेट्टायो
नयाँ प्रशिक्षकको आगमनसँगै साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित लय भेट्टाएको छ।
Whatsapp
नेपाल थाइल्यान्ड भ्रमणमा जितविहीन
खेल
Clock १४ चैत्र २०७८ | २ मिनेट पाठ
नेपाल थाइल्यान्ड भ्रमणमा जितविहीन
नियमियत कप्तान तथा गोलकिपर किरण चेम्जोङको स्थानमा रक्षक अन्तत तामाङले नेपाली टोलीको कप्तानी सम्हालेका थिए भने दीप कार्कीले गोलपोस्ट सम्हालेका थिए।
Whatsapp
आत्मघाती गोलमा मच्छिन्द्रलाई राहत
खेल
Clock २५ पौष २०७८ | २ मिनेट पाठ
आत्मघाती गोलमा मच्छिन्द्रलाई राहत
६७औं मिनेटमा रोनेल एन्थोनी पाउलले आफ्ना गोलकिपरलाई हेड पास गर्न खोज्दा बलले जाली चुमेपछि मच्छिन्द्रले अग्रता लियो। त्यो गोल नै जितका लागि पर्याप्त बन्यो।
Whatsapp
जितको लयमा थ्री स्टार
खेल
Clock १८ पौष २०७८ | ३ मिनेट पाठ
जितको लयमा थ्री स्टार
शनिबार थ्री स्टारले चार खेलपछि जितको लय भेट्टाउँदा जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्‍यो। थ्री स्टार सात खेलबाट १० अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। जावालखेलको भने सात खेलबाट सात अंक छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस