मोरङको क्षेत्र नम्बर ४,५ र ६ को मतगणना विराटनगर स्थित आदर्श माविमा सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।
धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको राजनीतिक दल र स्वतन्त्र उम्मेदवार एवं प्रतिनिधिहरुको सर्वपक्षीय छलफलले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि शनिबार मतदान सम्पन्न भएको छ। मतदानमा सतप्रतिशत मत खसेको छ। महासंघको निर्वाचन समितिका अनुसार जिल्ला र नगरमा १०५, एशोसिएटमा ९ सय ४ र वस्तुगत १ सय १ मत खस...
अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ। चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ।